स्वदेश फर्किन डराएका २ इरानी महिला फुटबलरले पाए अस्ट्रेलियाको नागरिकता
kendrabindu.com · Fri Aug 07 02:14:36 GMT 2026

काठमाडौं । इरान सरकारको सार्वजनिक रूपमा विरोध गर्ने दुई इरानी महिला फुटबल खेलाडीले अस्ट्रेलियाको नागरिकता पाएका छन्। ३४ वर्षीया अतेफेह रमजानीजादेह र २२ वर्षीया फतेमेह पसान्दीदेहलाई बुधबार क्विन्सल्यान्डको ब्रिस्बेनमा आयोजित समारोहमा अस्ट्रेलियाको नागरिकता प्रदान गरिएको हो।
नागरिकता पाएपछि रमजानीजादेहले ‘धेरै विशेष र अविस्मरणीय दिन’ भनिन्। उनको टोलीकी साथी पसान्दीदेहले भनिन्, ‘मेरा लागि यो क्षण शब्दमा वर्णन गर्न सकिन्न।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)