सर्वोच्चको पुनरावलोकन आदेशपछि विश्वप्रकाश शर्मा भन्छन्– तथ्य थप स्पष्ट हुनेछ
nepalnews.com · Fri Aug 07 02:18:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकन अनुमति दिएपछि न्यायिक प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत पुनः परीक्षणले विशेष महाधिवेशनको “वैधानिक तथ्य र राजनीतिक सत्य” थप स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)