कुमारी म्युचुअल फन्डका चार योजनाले घोषणा गरे प्रतिफल, अधिकतम १० प्रतिशत नगद लाभांश
aarthiknews.com

काठमाडौं । कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित चारवटा योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रतिफल घोषणा गरेका छन्।
कुमारी क्यापिटलको सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना र कुमारी सुनौलो लगानी योजनाका इकाइधनीलाई वितरण गर्ने नगद प्रतिफल स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)