नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
nepalnews.com · Mon Jun 08 12:01:33 GMT 2026

काठमाडौँ। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि तालिमलगायत कार्य भइरहेकाले सेवा प्रदायक अभ्यस्त भएपछि चाँडै सञ्चालन हुने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)