पुलिस र डीएभी जय शाह क्रिकेटको फाइनलमा भिड्ने
baahrakhari.com · Mon Jun 08 11:58:52 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल (डीएभी) खेल्ने भएका छन् ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलाे सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हाे । टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)