सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो
baahrakhari.com · Fri Aug 07 02:28:00 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो गएको छ । आज बिहान सवा १ बजे गएको पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्याएको छ ।
उत्तर पश्रिमतर्फ रहेको अग्लो डाँडाबाट सुख्खा पहिरो झरेर बीओपीमा बीओपीमा क्षति पुर्याएको हो । डिउटी पोष्टमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)