आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख जुट्यो
neplays.com · Fri Aug 07 02:34:00 GMT 2026
काठमाडौँ। उपचाररत युवा नेपाली फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन्।
मलेसियास्थित 'एन पेनाङ एफसी'को विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कुल ११ लाख ८४ हजार १६१ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)