बच्चा जन्माउन अमेरिका पुग्नेविरुद्ध ट्रम्प पुनः क्रुध्द
janaaastha.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवजात शिशुलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने विदेशीविरुद्ध नयाँ कार्यकारी आदेश जारी गरेका छन्। उनले जन्मसिद्ध नागरिकताको दायरासमेत अरु सीमित गर्ने अर्को आदेशमा हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)