केयू उपकुलपति छनोट विवादमा केसीको चेतावनी,सहमति उल्लंघन गरे फेरि सत्याग्रह
himalpress.com · Fri Aug 07 02:34:47 GMT 2026

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा कुनै पनि राजनीतिक, निजी वा निहित स्वार्थ समूहको हस्तक्षेप स्वीकार्य नहुने भन्दै प्रा.डा.गोविन्द केसीले सरकारलाई चेतावनी दिएका छन्।
उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु हुनुअघि विज्ञप्ति जारी गर्दै डा.केसीले राजनीतिक दल वा निजी क्षेत्रसँग स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरे त्यसको सशक्त प्रतिवाद गरिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)