नवलपरासीमा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, प्रहरीले किन राख्यो गोप्य ?
nepalpress.com · Fri Aug 07 02:42:27 GMT 2026

रुपन्देही । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सरकारी लेटरप्याट दुरुपयोग गरेको र सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उनीमाथि उजुरी परेको थियो । जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि प्रहरीले यसलाई सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)