अमेरिको आक्रमणको जवाफमा इरानले गर्यो जोर्डनमा क्षेप्यास्त्र प्रहार
ekantipur.com · Mon Aug 31 11:13:35 GMT 2026

अमेरिको आक्रमणको जवाफमा इरानले गर्यो जोर्डनमा क्षेप्यास्त्र प्रहार
आइतबार मात्रै अमेरिकाले हर्मुज जलमार्गमा रहेको लार्साक लारेक टापुमा इरानी रकेट लन्चरहरूमाथि आक्रमण गरेको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)