वर्षाले एक दर्जन बढी सडक सञ्जाल प्रभावित
clickmandu.com · Fri Aug 07 02:53:00 GMT 2026

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)