काठमाडौँ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको खतरा
ratopati.com · Fri Aug 07 03:07:43 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहेको जनाएको छ।
महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा पानीको सतह सतर्कता तहभन्दा तलै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीसहित मुख्य नदीका सहायक नदीहरूमा पनि बहाव सामान्य अवस्थामै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)