भिनिसियसले गरे रियलसँग नयाँ सम्झौता
neplays.com · Fri Aug 07 03:11:00 GMT 2026
काठमाडौं। ब्राजिली स्टार फरवार्ड भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौताअनुसार उनी सन् २०३२ जुन ३० सम्म स्पेनिस महारथी रियल मड्रिडमै रहनेछन्। रियलले बिहीबार आधिकारिक रूपमा सम्झौताको पुष्टि गरेको हो। सम्झौताअघि भिनिसियसका प्रतिनिधि र क्लबका अधिकारीबीच अन्तिम चरणको छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)