नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ
barnanmedia.com · Fri Aug 07 03:07:02 GMT 2026

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)