रियलसँग भिनिसियसको नयाँ अनुबन्ध
ekantipur.com · Fri Aug 07 03:25:46 GMT 2026
रियलसँग भिनिसियसको नयाँ अनुबन्ध
भिनिसियस इंग्लिस च्याम्पियन आर्सनल जाने सम्भावना बताइएको थियो । पछिल्ला केही सिजन २६ वर्षीय ब्राजिली खेलाडी नै रियलको आक्रमणमा प्रमुख खेलाडी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)