हजारौँ श्रमिक बेपत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध मात्र ५० जना
ratopati.com · Mon Aug 31 11:18:57 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण यतिबेला हजारौं मानिस बेपत्ता छन् । करिब एक हजार जनाको त शव नै फेला परिसकेको छ ।
यसरी बाढीमा पर्नेमध्ये धेरै कर्मचारी तथा श्रमिकहरू छन् । हाइड्रोपावर, सडक, यातायात श्रमिक, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी, ढुवानी सेवा प्रदायकलगायत विभिन्न क्षेत्रका श्रमिक उक्त क्षेत्रमा हराइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)