राष्ट्रिय भेलालाई सम्बोधन गर्न देउवा साउन २६ मा स्वदेश फर्कंदै
nagariknews.nagariknetwork.com · Fri Aug 07 03:28:32 GMT 2026

फागुन २१ को चुनावअघि विदेश गएका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्।
विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेका छन्। सोही भेलालाई सम्बोधन गर्नेगरी देउवा स्वदेश फर्कन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)