देउमाईमा सडक मर्मतका लागि ठुला मालवाहक सवारी सञ्चालनमा रोक
ratopati.com · Fri Aug 07 03:31:15 GMT 2026

इलाम । इलामको देउमाई नगरपालिकाले सडक मर्मत कार्यलाई निरन्तरता दिन ठुला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउने म्याद थप गरेको छ।
गाङ्ग्रेभञ्ज्याङ-जितपुर-सोयाक-खरायोडाँडा-वेलासे सडक अन्तर्गत पँखेलुङ-सोयाक-खरायोडाँडा-वेलासे खण्डमा निरन्तर वर्षाका कारण क्षति पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)