खानेतेलको मूल्यवृद्धि, भान्सामा सास्ती
onlinekhabar.com · Fri Aug 07 03:15:29 GMT 2026

२२ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष साउन लागेसँगै बजारमा खानेतेल तथा घिउको मूल्य बढेको छ । तेल तथा घिउको मूल्य दुई साता अवधिमै प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ ।
सबै प्रकारका खानेतेलको आकासिँदो भाउले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन, हरेक उपभोग्य वस्तुको भाउ बढ्दा महँगी मारमा परेका नागरिकको दैनिकी झनै कष्टकर बनाइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)