राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर
khabarhub.com · Fri Aug 07 03:33:11 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणसम्बन्धी गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)