फराकिलो जितसँगै भारतको सेमिफाइनल सम्भावना कायम, बाहिरियो जिम्बाब्बे
nepalviews.com · Thu Feb 26 17:04:53 GMT 2026
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको सुपर-८ मा आयोजक भारतले जिम्बाब्बेमाथि फराकिलो जित हात पारेको छ ।
एमए चिदम्बरम रंगशालामा बिहीबार राति भएको खेलमा भारतले जिम्बाब्बेमाथि ७२ रनको जित निकालेको हो । यससँगै भारतले सेमिफाइनलको सम्भावना कायम नै राखेको छ । यता, जिम्बाब्बे भने लगातार दोस्रो हार व्यहोर्दै उक्त दौडबाट बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)