प्रभातफेरी
baahrakhari.com · Fri Jun 26 02:08:07 GMT 2026

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसअन्तर्गत सप्ताहव्यापी कार्यक्रम समापनका अवसरमा शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा निकालिएको प्रभातफेरी । तस्बिरः जनार्दन घिमिरे/रासस
#प्रभातफेरी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)