शिवकृष्ण स्टाेरमा २५० रुपैयाँकाे सामान किन्ने व्यक्तिले जिते १० लाख रुपैयाँको बम्पर उपहार
clickmandu.com · Fri Aug 07 03:48:42 GMT 2026
काठमाडौं । शिव कृष्ण जेनरल स्टाेरमा २५० रुपैयाँकाे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रम आयोजना गरि विजेता घोषणा गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बम्पर विजेता घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)