दोलखामा तामाकोशीमा हाम फालेकी मृतक महिलाको पहिचान खुल्यो
nepalpress.com · Fri Aug 07 03:49:28 GMT 2026

दोलखा । तामाकोशी पुलबाट हाम फालेकी मृत महिलाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतका मृतक बैतेश्वर गाउँपालिका-६ हिटी निवासी ६५ वर्षीया सीतामाया दाहाल रहेको खुलेको छ । बिहान ७ बजेतिर नदीमा हाम फालेकी सीताको शव केही तल किनारमा भेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)