सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन
deshsanchar.com · Thu Aug 06 23:45:26 GMT 2026

विराटनगर- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)