प्रतिनिधिसभाको बैठक बस्दै
deshsanchar.com · Fri Aug 07 00:50:26 GMT 2026

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)