करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यी १५ जनाले पाए १ लाख उपहार
setopati.com · Fri Aug 07 03:55:54 GMT 2026

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार पाउने १५ जना र १०९ लाख रूपैयाँ उपहार पाउने १ जना विजेता घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)