कैलालीमा बाढीले बगाएको मोटरसाइकल चालकको सकुशल उद्धार
lokaantar.com

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
अविरल वर्षापछि पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारू सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)