तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरु)
nepalnews.com · Fri Aug 07 04:06:32 GMT 2026

सुनसरी। आन्दोलनको क्रममा क्षतिग्रस्त सिरहा गोलबजारस्थित चौहर्वा जामे मस्जिदको अवस्था। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको विवादका क्रममा साउन १४ मा गोली लागेर एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावबीच यो मस्जिदमा तोडफाड र आगजनी भएको थियो।
आगलागीका कारण मस्जिदभित्र रहेका हदिस र पवित्र कुरानका प्रतिलिपिसमेत जलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)