'अनेक गरेर भए पनि मलाई राम्रोसँग काम गर्न दिइएको छैन' : गृहमन्त्री सुधन गुरुङ
barnanmedia.com · Fri Aug 07 04:02:11 GMT 2026

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आफूलाई विभिन्न किसिमका अवरोध सिर्जना गरेर प्रभावकारी रूपमा काम गर्न नदिइएको बताएका छन्।
उनले आफूले जिम्मेवारी सम्हालेयता शान्ति–सुरक्षा, सुशासन र गृह प्रशासनलाई प्रभावकारी बनाउन प्रयास गरिरहेको उल्लेख गर्दै अनेक प्रकारका अवरोधका कारण अपेक्षाअनुसार काम गर्न कठिन भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)