रुसमा सैनिक मृत्युको क्षतिपूर्तिका लागिमात्रै विहेको प्रचलन बढ्दो
baahrakhari.com · Fri Aug 07 04:08:02 GMT 2026

काठमाडौं । रुस–युक्रेन युद्धका बीच रुसमा युद्धमा जाने सैनिकसँग हतारमा विवाह गरेर उनीहरूको मृत्युपछि सरकारले दिने क्षतिपूर्ति रकम लिन खोज्ने घटनाहरू बढ्दै गएको आरोप लागेको छ ।
सीएनएन का अनुसार केही महिलाले युद्धमा जान लागेका वा अस्पतालमा उपचार गराइरहेका घाइते सैनिकसँग विवाह गरी उनीहरूको मृत्युपछि सरकारी क्षतिपूर्ति लिने गरेको आरोप लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)