साउनको पहिलो १५ दिनका १६ करदाता विजेता घोषित
ratopati.com · Fri Aug 07 04:11:34 GMT 2026

काठमाडौँ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच साउन महिनाको पहिलो १५ दिनका विजेताहरूको घोषणा गर्दै यो कार्यक्रम शुभारम्भ गरिएको हो। वस्तु तथा सेवा खरिद-बिक्रीमा बिल बिजक लिने र दिने संस्कारलाई प्रोत्साहित गरी अर्थतन्त्रलाई पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)