गुल्मीमा उद्योग–व्यवसाय बन्द हुने क्रम बढ्दो, नयाँ दर्ता न्यून
onlinekhabar.com · Fri Aug 07 04:16:07 GMT 2026

२२ साउन, गुल्मी । गुल्मीमा उद्योग तथा व्यवसाय दर्ता गर्नेभन्दा बन्द गर्नेको संख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले जिल्लामा साना उद्योग तथा वाणिज्य फर्म सञ्चालनभन्दा बन्द गर्ने प्रवृत्ति बढ्दो रहेको देखाएको हो ।
गत आर्थिक वर्ष २०८२/०८३ मा उद्योगतर्फ १३९ र वाणिज्यतर्फ १४५ गरी २८४ वटा उद्योग–व्यवसाय बन्द भएका छन् । सोही अवधिमा ५७ वटा मात्र नयाँ उद्योग–व्यवसाय दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)