टेनिस टोली भियतनाम जाने
baahrakhari.com · Thu Feb 26 17:57:15 GMT 2026
काठमाडौं । भियतनाममा हुने यू–१४ उमेर समूहको ‘वर्ल्ड जुनियर टेनिस प्रतियोगिता’मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजंग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)