अनलाइनमार्फत् २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
ekantipur.com · Fri Aug 07 04:29:18 GMT 2026

अनलाइनमार्फत् २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार उनीहरूले जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)