सेबोनको पूँजी बजार सुधार श्वेतपत्र पुँजीबजारको समस्या पहिचान समाधान र समयसीमा निर्धारण
arthasansar.com · Fri Aug 07 04:24:28 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोनले ) ले नेपालको पूँजी बजारलाई पारदर्शी, दक्ष, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने भनि “नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३” सार्वजनिक गरेको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अनुसार प्राथमिक बजारको दीर्घकालीन लक्ष्य सहित यो श्वेतपत्र जारी गरेको जनाएको छ । सेविनले हिजो साउन २१ ३०८३ मा जारी गरेको रोडम्यापमा धितोपत्र बजारको विकासक्रम, विद्यमान संरचनागत समस्या, कानूनी सीमा र आगामी दशकमा गरिने नीतिगत तथा प्रविधिगत सुधारको खाका प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)