जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्न ट्रम्पका दुई नयाँ कार्यकारी आदेश
kharibot.com · Fri Aug 07 04:30:00 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः प्राप्त हुने अमेरिकी नागरिकतालाई सीमित गर्ने तथा ‘बर्थ टुरिज्म’ रोक्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)