हलेसीमा ढलको पानी घरमा, स्थानीयलाई सास्ती
ekantipur.com · Fri Aug 07 04:34:27 GMT 2026

हलेसीमा ढलको पानी घरमा, स्थानीयलाई सास्ती
पाइप थुनिएपछि गिरी लगायत सौनक गुरुङ, नवीन गिरी र विना गिरीको घरमा ढलको पानी पस्ने भएपछि विस्थापित हुनु पर्ने अवस्था आएको गिरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)