भिनिसियस जुनियर सन् २०३२ सम्म रियलमै रहने, नयाँ ६ वर्षे सम्झौता पक्का
ratopati.com · Fri Aug 07 04:39:49 GMT 2026
म्याड्रिड । ब्राजिलका विङ्गर भिनिसियस जुनियर सन् २०३२ सम्म सान्टियागो बर्नाबेउमै रहने गरी रियल म्याड्रिडसँग नयाँ छ वर्षे सम्झौता गर्न सहमत भएका छन्।
२६ वर्षीय भिनिसियसको साविक सम्झौताको अन्तिम १२ महिना बाँकी रहँदा पछिल्ला साताहरूमा आर्सनलले उनीप्रति चासो देखाएको थियो। दुवै पक्षबिच ३० जुन २०३२ सम्मका लागि सम्झौता विस्तार गर्ने सहमति भएको क्लबले बिहीबार घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)