अभिनेत्री नम्रताले गरिन् बिहे
setopati.com · Thu Feb 26 17:59:00 GMT 2026

अभिनेत्री तथा मोडल नम्रता सापकोटाले विवाह गरेकी छन्। बिहीबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले विवाहको खबर साझा गरेकी हुन्।
उनले क्याप्सनमा लेखेकी छन्, 'भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)