उपचारपछि १६० दिनभन्दा बढी समयपछि साउन २६ गते नेपाल फर्किने तयारीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
barnanmedia.com · Fri Aug 07 04:28:42 GMT 2026

काठमाडौं। उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १६० दिनभन्दा बढी समयपछि साउन २६ गते नेपाल फर्किने भएका छन्।
देउवाको सचिवालयका अनुसार स्वास्थ्य उपचारका लागि विदेश गएका उनी निर्धारित उपचार प्रक्रिया पूरा गरी साउन २६ गते स्वदेश फर्किने तयारीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)