इरान समर्थित हुथी विद्रोही आक्रमण : ३८ यमनी सैनिकको मृत्यु, २९ घाइते
bishowkhabar.com · Fri Aug 07 04:39:31 GMT 2026

काठमाडौं– यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
यसलाई दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)