नेपालको शिक्षा माटो चिनाउने र मुटु जगाउने हुन सकेनः डा. चिन्तामणि योगी
corporatenepal.com · Fri Aug 07 04:39:22 GMT 2026

काठमाडौं । संस्कृतिविद्, अध्यात्म चिन्तक एवम शिक्षासेवी डा। चिन्तामणि योगीले नेपालको वर्तमान शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गरिरहेको भए पनि राष्ट्रप्रेमी, संस्कारित र आत्मनिर्भर नागरिक निर्माण गर्न नसकेको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले शिक्षा प्रणालीलाई संस्कार, अध्यात्म, नैतिकता र राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । डा. योगीले अहिलेको शिक्षाले ‘डाक्टर, इन्जिनियर र व्यवस्थापन विज्ञ’ उत्पादन गरिरहेको भए पनि उनीहरूलाई देशमै योगदान दिन प्रेरित गर्न नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)