ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास पुनः सुरु, दुई कार्यकारी आदेश जारी
nepalnews.com · Fri Aug 07 04:46:15 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा लागू रहेको जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयासलाई पुनः अघि बढाएका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि ट्रम्प प्रशासनले नयाँ कार्यकारी कदम चालेको हो।
ट्रम्पले बिहीबार दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। पहिलो आदेशले अमेरिकामा जन्मिएका तर निश्चित अवस्थाका गैर–नागरिक अभिभावकका सन्तानलाई स्वतः नागरिकता दिने व्यवस्थालाई सीमित गर्ने उद्देश्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)