होर्मुज जलमार्गको विषयमा वार्ता भइरहेको ट्रम्पको दाबी
kendrabindu.com · Fri Aug 07 04:51:42 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग होर्मुज जलमार्गको विषयमा वार्ता भइरहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतारलगायत देशहरूको आग्रहमा आफू इरानसँग वार्ता जारी राख्न सहमत भएको बताए ।
तर, इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको कुरा स्वीकार गरेको छैन । यद्यपि, इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले ओमानमार्फत होर्मुजको विषयमा छलफल भइरहेको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)