मधेश प्रदेशमा बढे ट्रान्सफर्मर चोरीका घटना
himalpress.com · Fri Aug 07 04:54:02 GMT 2026

जनकपुरधाम- मधेश प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्।
पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)