भन्सार छलेर ल्याइएका सामानसहित चारजना पक्राउ
baahrakhari.com · Fri Aug 07 05:07:17 GMT 2026

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार भारतीयलाई पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका–१, खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको ५७ हजार रुपैयाँबराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)