सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
ekantipur.com · Fri Aug 07 05:14:08 GMT 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
आपराधिक पृष्ठभूमि भएका चक्रे मिलनले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् । उनलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गर्ने निर्णय सर्वोच्चले सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)