आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?
arthasansar.com · Fri Aug 07 05:11:43 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढर कारोबार भएको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)